• KultureGeek
  • Comparateur de prix
       
iPhoneAddict
 iAddictv5Notre Application iPhone/iPad
  • Accueil Apps
  • Actualité Apple
  • Keynote Apple
  • Firmwares & iTunes
  • Contactez-nous
Accueil » Liste des Apps » Apps iPhone » Productivité » Sambriddha Group
1.2.26 iOS €Gratuit Ram Rimal 0 0 This app is designed for users seeking taxi and other services near Pokhara city. हामीहरुले ले जो जहाँ जे गरिरहेको छ त्यसलाई त्यही संगठित गरेर...
Sambriddha Group

Sambriddha Group

iPhone / Productivité

Gratuit
Obtenir sur l'App Store

This app is designed for users seeking taxi and other services near Pokhara city.
हामीहरुले ले जो जहाँ जे गरिरहेको छ त्यसलाई त्यही संगठित गरेर त्यही काम गर्न प्रत्सहान गर्ने उस्लाई आप्नै काम गरे वापत पारिश्रमिक, लावांस, वा प्रोत्साहान उपलव्ध हुने वातावरण सृजना गर्ने । स्थानिय स्तरमा विजनेस कम्युनिटि विल्ड अप गरेर उत्पादन, कलेक्शन, बजारीकरण तथा बजार व्यबस्थापन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा बेरोजगारको कारण विदेश पलाएन हुने युवाहरुलाई स्वरोजगारी हुन सहयोग गर्ने, देश र राष्ट्र लाई समृद्धमा लैजाने वा कोही पनि बेरोजगार नहोस कि काम मा होस वा धन्दामा होस भन्ने नाराका साथ हामीले हाम्रो यो कम्युनिटि विजनेस लाई नेपाल भरी फैलाउने लक्षका साथ समृद्ध बहुद्धेशिय कम्युनिटि विजनेश प्रा.लि.नाम दिई काठमान्डौं कम्पनि रजिस्टारको कार्यलयमा दर्ता गरी, आन्तरिक राजस्व कार्यलय वाट स्थाई लेखा नम्वर लिई पोखराको बाग्लुङ्ग बस पार्क स्थित केन्द्रीय कार्यलय हुनेगरी अवस्थित भएको छौ ।कुनै पनि काम गर्दा हामीलाई एक्लै केही गर्न सम्भव छैन तर कुनै कम्युनिटी बनाएर काम गर्यो भने कुनै कुरा असम्भव चाही हुदैन । अहिले को यो विस्व नै आक्रान्ता भएको अवस्थामा विस्व नै बेरोजगारीको चपेतमा परेको अवस्थामा फेरि हामी नेपाली रोजगारीकोलागी बिदेशको नै मुख ताक्यौ भने अवस्य हाम्रो मुर्खता हुनेछ । यदि हामी हर एक नेपालि मिलेर । स्थानीय स्तर बाटनै एउटा एउटा विजनेस कम्युनिटी विल्डअप गरेर कुनै पनि काम गर्न थाल्यो भने हामीलाई यहि नेपालमा सुन फलाउन डलर फलाउन कुनै समस्याले छेक्ने छैन तर विडम्बना हाम्रो नेपालमा त क बहादुर ले पसल गर्यो भने त्यसको बारेमा जानकारी नभए पनि ख बहादुरले आप्नो घर जग्गा बेचेर भए पनि पसल नै गर्छ ग बहादुर ले एउटा गाडी किन्यो भने घ बहादुर ले ऋण गरेरै भए पनी गाडी किन्छ तर हाम्रो विजनेस कम्युनिटी मा क बहादुर ले पसल गरे ख बहादुरले तरकारी फलफुल गर्नेछ ग बहादुरले गाडी किने घ बहादुरले खेति किसान गर्नेछ यदी यो खेला बुझ्यो भने हाम्रो समाजमा कसैले कसै संग अस्वस्थ्य प्रतिसप्रधा गर्नू पर्दैन गुण्डा गर्दी, लुतपात, हत्या हिंसा हुदैन । किनभने यहाँ एउटा अर्काको परिपुरक हुनेछन नकी प्रतिसप्रधि यहाँ एउटाले अर्कालाई नजिक बाट चिनेका हुनेछन को के खाँचो अभावमा छ, कस्को के ईच्छा चाहाना छ भन्ने एक अर्कालाई थाहा हुनेछ यहाँ सबै एउटै मनका हुनेछन यहाँ कस्ले कस्लाई लुट्ने को को संग प्रतिसप्रधा गर्ने न त यहाँ डन चाहिन्छ न डलाल होईन र ? यदि हामीले स्थानिय स्तरमा हामीले यस्तो माहोल बनायाै भने म विस्वास गर्दछु नेपाल सरकारले पनी कुनै न कुनै तरिकाले यस कम्यूनिटीको हरेक शिर्षकलाई अवस्य सम्मोधन गर्नेछ ।

सुरुवातका कामहरु र गर्ने तरिका

१. अनलाईन ट्याक्सी ।२. सदस्यहरुका विच ग्यास तथा खाद्य बस्तु सुपथ मुल्यमा विक्री बितरण ।

३. अन्न, गेडा गुडी, तरकारी, फलफुल कलेक्शन बजारिकरण बजार व्यबस्थापन ।

४. बिज्ञापन ।

५. रेन्ट अ कार

६. मासु जन्य उत्पादन व्यवस्थापन, र बजारिकरण, बजार व्यवस्थापन ।

७. सबै खालका उद्यमी तथा व्यवसायीहरु संग समन्वयन तथा सहकार्य

हाम्रो कम्पनिको वारेमा थाहा भएका हरएक व्यक्तीहरुलाई कम्पनिमा अफिसमा बोलाएर शिर्षक अन्तरगत शेयेर हाल्ने लाई शिर्षकमा हाल्न पाउने १०,००० देखी एक लाख सम्म हाल्न पाउने छ । कुनै शिर्षक अन्तरगत छैन भने एक हजार देखी १०,००० सम्म मात्र शेयेर हाल्न पाउनेछ ।

शिर्षक छुटउने तरिका

जस्तै : अन्न, गेडा गुडी, तरकारी, फलफुल कलेक्शन बजारिकरण बजार व्यबस्थापन को शिर्षक छ भने कम्पनीको तर्फवाट गर्ने काम

१. पहिला त्यही क्षेत्रको मान्छे हो की होईन निश्चित गर्नेछ ।

२. यदि हो भने ५ देखी ३३ जनाको समिती बनाउनेछ ।

३. तरिका सिकाउने कसरी कुन कुन चिज, बस्तु, संकलन तथा विक्री गर्न सकिन्छ ।

समितीलाई गर्न लगाउने काम.

आफैलाई को कस्ले कुन कुन चिज बस्तु संकलन गर्न सक्नुहुन्छ भनेर सोध्नेछ ।

ख. संकलन गर्ने बस्तु कहाँ कहाँ उत्पादन हुन्छ निस्चित गर्न लगाउनेछ ।

ग. उत्पादित बस्तु सधैको लागी प्रयाप्त हुन्छ कि हुदैन निस्चीत गर्नलगाउनेछ ।

घ. यदि जमिन सोहि खेति योग्य छ र जन शक्ती पनि योग्य छन भने उत्पादनमा पनि प्रोत्साहान तथा अव यो समिती का प्रत्यकले दश हजार देखी एक लाख सम्म शेयर हाल्न पाउनेछन ।माथि उल्लेखित सबै विषय वा शिर्षक बाट आएको मुनाफा समृद्ध बहुद्धेशिय कम्युनिटि विजनेश प्रा.लि. को नाफा कोषमा जाने छ । र खर्च कट्टी गरे पछि २ % प्रकोप कोषमा जानेछ र बचेको मुनाफा हाम्रा सबै सदस्यहरु विच बाडिने छ । मुनाफा डिभाईड वाई दाईत्व हुनेछ ।नोट ः हामी संग कारोवार गर्ने सबै हाम्रा सदस्य हुनेछन जस्तै हामी संग किन बेच गर्ने सेवा दिने सेवा लिने कर्मचारीहरु ।

En voir plus...

Quoi de neuf dans la dernière version ?

minor bugs on update fixes

  • Screenshot #1 pour Sambriddha Group
  • Screenshot #2 pour Sambriddha Group
  • Screenshot #3 pour Sambriddha Group

D'autres applications du développeur

Hajiri
Hajiri
/ iOS Universel

Note

(0 note)

Détails sur l'application

Version
1.2.26
Taille
86.3 Mo
Version minimum d'iOS
10.0
Dernière mise à jour
27/02/2023
Publié par
Ram Rimal

Newsletter App Store

Recevez chaque jour les meilleures promos

Actualité Apple

Image Apple T1 2026 : nouveau record trimestriel et carton pour les iPhone
Apple T1 2026 : nouveau record trimestriel et carton pour les iPhone
Image Apple a écopé de 851 millions de dollars d’amendes en 2025 pour la vie privée et l’antitrust
Apple a écopé de 851 millions de dollars d’amendes en 2025 pour la vie privée et l’antitrust
Image Apple rachète Q.ai, une start-up d’IA pour 2 milliards de dollars
Apple rachète Q.ai, une start-up d’IA pour 2 milliards de dollars
Image F1 devient le film le plus regardé de l’histoire d’Apple TV
F1 devient le film le plus regardé de l’histoire d’Apple TV
Partenaires : Actualité iPhone - Culture Geek
©2009-2026 i2CMedia | A propos |